Comments Add Comment

माटो

List Grid
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

१८ चैत्र, डोटी । डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर फेदमा रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर अमरगढी–७ कि अन्दाजी ४५ वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय शारदा ऐरी र कल्पना विक […]

माटोको गुणस्तर थाहा पाउने विद्युतीय नक्सांकन सकियो

२ फागुन, काठमाडौं । राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान केन्द्रले चार वर्ष अध्ययन गरेर माटोको गुणस्तर थाहा पाउन सकिने विद्युतीय नक्साकंन सम्पन्न गरेको छ । यसै साता सार्वजनिक गर्ने गरी अन्तिम तयारी सकिएको उक्त नक्साकंनले ५६ वटा जिल्लाको माटोको गुणस्तर इन्टरनेटको माध्यमबाट थाहा पाउन सकिने छ । किसानले अब आफ्नो खेतबारीका […]

झापा र इलामको माटोमा अम्लियपन बढ्दो, उर्वराशक्ति पनि घट्यो

१ साउन, झापा । झापा गाउँपालिकामा रहेको न्यू देउमाई कृषि सहकारीमा आबद्ध कृषक वर्षेनि उत्पादनमा ह्रास आएपछि उनीहरु निराश थिए । सबैको जग्गामा उत्पादन घटेपछि सहकारीमा त्यस विषयमा छलफल भयो । र, केही कृषकले कृषि विकास कार्यालयमा पनि कुरा राखे । त्यसको केही समय पछि माटो परीक्षण प्रयोगशाला सुरुङ्गाले माटो शिविरको आयोजना गर्‍यो । माटो […]