Comments Add Comment

राजस्व

List Grid
२४ वटा नयाँ कर कार्यालय खुल्दै, गौतमबुद्ध विमानस्थलमा पनि भन्सार

१० जेठ, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना हुने भएको छ। अर्थ मन्त्रालयले यस विमानस्थलमा भन्सार कार्यालय स्थापनाको निर्णय गरेको हो । भैरहवामा अहिले अन्तराष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ। चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न भई सञ्चालनमा समेत ल्याउने योजना रहेपछि कोरोना भाइरसका कारण निर्माण प्रभावित भएको यो विमानस्थल आगामी आर्थिक वर्ष […]

कोरोनाका कारण राजस्वको दायरा विस्तार गर्न पनि चुनौती

१० जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र उनको टिम अहिले बजेटको तयारीमा व्यस्त छ। यो समयमा अर्थमन्त्री खतिवडालाई आवश्यक योजना तथा कार्यक्रमको सूचीभन्दा बढी स्रोतको अभावले दबाब दिएको छ। यसपटकको बजेटमा अघिल्‍लो आर्थिक वर्षको भन्दा धेरै हिस्सा बाह्य ऋणबाट पूरा गर्ने पक्का भइसकेको छ । यद्यपि आगामी आर्थिक वर्षको बजेटमा मुख्य आर्थिक स्रोतको […]

वीरगञ्ज भन्सारले लक्ष्य भेट्टायो, सुस्तायो सिर्सिया भन्सार

१५ असोज, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले भदौ महिनामा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । भने सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । भदौं महिनाका लागि वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट १३ अर्व ७२ करोड ८४ लाख ६७ हजार लक्ष्य पाएको थियो । कार्यालयले १४ अर्व २ […]

यो आर्थिक वर्षको दुई महिनामै १ खर्ब २० अर्ब राजश्व संकलन

२ असोज, काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ । अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात साउन १ देखि भदौ मशान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष ३७ […]

२ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन

२ असोज, काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ । अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिना अर्थात साउन १ देखि भदौ मशान्तसम्मको अवधिमा १ सय २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् । अघिल्लो वर्षको तुलनामा यसवर्ष ३७ […]

अर्थमन्त्री भन्छन्- कर उठाउन आक्रामक भएकै हौं

४ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका कारण मूल्यवृद्धि हुने अवस्था नआएको दावी गरेका छन् । उनले बजार मूल्यलाई प्रभावित गर्ने मूल्य अभिवृद्धि कर (भ्याट) सरकारले नबढाएको स्पष्ट गर्दै भ्याट फिर्ताको व्यवस्थाका कारण केही वस्तुको मूल्यमा सामान्य असर परेको हुन सक्ने बताए । ‘हामी कर प्रणालीमा आक्रामक भएका छौं । स्थानीय र प्रदेशसहित […]

क्यासिनो सञ्चालकलाई बक्यौता बुझाउन तीन दिनको म्याद

२० फागुन काठमाडौं । राजश्व नतिरी सञ्चालनमा रहेका र बन्द अवस्थामा रहेका क्यासीनो सञ्चालकलाई पर्यटन विभागले तीन दिनभित्र सबै बक्यौता रकम बुझाउन भन्दै आइतबार पत्र काटेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार क्यासिनो सञ्चालकहरुलाई ३ दिनभित्रै सबै रोयल्टी बुझाउने निर्देशन सहितको पत्र काटिएको छ । भट्टराईले भने ‘मन्त्रालयले तीन दिनभित्र बक्यौता असुल्न पत्र […]

पहिलो त्रैमाशमा राजश्व संकलनमा गिरावट

७ कात्तिक, काठमाडौं । चालू आर्थिक वर्ष ०७४/७५ को पहिलो त्रैमाशमै राजश्व संकलनमा गिरावट आएको छ । तुलनात्मक रुपमा बढी संकलन हुनुपर्ने समयमा राजश्वले लक्ष्य भेट्न नै मुस्किल भएको छ । अर्थ मन्त्रालयका अनुसार गत असोजसम्ममा एक खर्ब ४७ अर्ब ४३ करोड २९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । सरकारले पहिलो त्रैमासमा एक खर्ब ४७ […]

पहिलो महिना नै घट्यो लक्ष्यभन्दा राजस्व संकलन, उठ्यो ४६ अर्ब

  ९ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो महिना (साउनमा) ५३ अर्ब राजस्व संकलन गर्ने उदेश्य लिएकोमा सो पुरा हुन सकेन । ‘तराईमा बाढिको प्रभावको कारण भन्सार कार्यालयहरु समेत डुवानमा परे, भारतले जीएसटी लागु गरेसँगै त्यसआधारमा राजस्व संकलनमा सुरुमा केही समस्या देखिएको कारण र विराट नगर लगायतका क्षेत्रबाट हुने आयातमा रुट परिवर्तनले […]

चोर बाटोबाट अर्थ मन्त्रालयले देखायो लक्ष्यभन्दा बढी राजस्व !

४ साउन, काठमाडौं । अर्थ मन्त्रालयले लक्ष्यभन्दा बढी राजस्व असूली देखाउन चोर बाटो समातेको भेटिएको छ । सरकार ढल्ने निश्चित जस्तै भइसकेकेको अवस्थामा अर्थमन्त्रालयले सरकारलाई सफल देखाउन राजस्व असूली लक्ष्य भन्दा बढी भएको देखाएको छ । तर, चोर बाटो प्रयोग गरेर भेटिएको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७२/०७३ मा […]

हिमालबाट २९ करोड राजस्व

२७ वैशाख, काठमाडौं । पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ । भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका हुन् । यो मौसम पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । प्राकृतिक विपत्तिको सामना बेहोरेको साहसिक पर्वतीय पर्यटन […]