Comments Add Comment

हतियार

List Grid
साउदी र यूएईसँगको हतियार खरिद सम्झौता रोक्ने अमेरिकाको निर्णय

१५ माघ, काठमाडौं । अमेरिकाले साउदी अरेबिया र यूएईसँग यसअघिको प्रशासनले गरेको हतियार खरिद सम्झौतामा अस्थायी रोक लगाउने निर्णय गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो पहिलो प्रेस ब्रिफिङमा नयाँ प्रशासनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयमा पुनर्विचार गर्ने बताएका हुन् । जो बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेको एक सातामा नै अमेरिकाले साउदी अरेबिया […]

नेपाल–भारत सैन्य सम्बन्धको उतारचढाव

सन् १९५०–१९५१ मा पिपुल्स लिबरेसन आर्मीले तिब्बतमा आक्रमण गरेपछि चीनको नेपालसँगको सम्बन्धमा केही महत्वपूर्ण परिवर्तनहरु आए । चीनले नेपाली तीर्थयात्रीहरुको प्रवेश र तिब्बसँगको सम्पर्कमा केही प्रतिबन्ध लगायो र नेपालको कम्युनिष्ट पार्टीलाई समर्थन गर्न थाल्यो, जुन पार्टी राजतन्त्रको विपक्षमा थियो । सन् १९५० पछि माओ त्सेतुङले पटक–पटक भने कि ताइवान, तिब्बत र हइनान चिनियाँ भूभागहरु हुन् […]

दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ । यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई हतियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही देशहरु पनि […]

सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद

४ जेठ, जनकपुरधाम । सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद […]

गण्डकी प्रदेशमा ४७ थान अवैध हतियार संकलन

१३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो । हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक […]

अमेरिकामै थन्किए नेपाली सेनाका ६ हजार राइफल

१५ फागुन, वासिङ्टन डीसी । नेपाली सेनाका लागि सरकारले अमेरिकासँग किन्न लागेका अत्याधुनिक राइफलहरु नेपालका केही हतियार माफियाको चलखेलका कारण अमेरिकी सेनाको गोदाममै थन्किएका छन् । यद्यपि नेपाल सरकारले भने सार्वजनिक खरिद ऐनका कारण हतियार ल्याउन ढीला भएको दाबी गरेको छ । नेपाल सरकारले अमेरिकी सरकारसँग हतियार खरिद गर्दा कमिसन मिल्दैन । जबकि हतियार माफियाहरुले […]

पेस्तोल र ४ राउण्ड गोलीसहित तीनकुनेबाट ७ जना पक्राउ

४ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार […]

तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

४ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार […]

लाइसेन्स प्राप्त हतियारको आडमा व्यवसायीको गुन्डागर्दी

२७ जेठ, काठमाडौं । प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा काठमाडौंका व्यवसायीहरुले गन्डाराज चलाउने गरेको भेटिएको छ । यस्ता व्यवसायीमा ठेकदारदेखि म्यानपावर सञ्चालकसम्म छन् । हतियारको आडमा धम्क्याएको गुनासो आएपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अप्रेशन नै चलाएको थियो । त्यसक्रममा आइतबार नै चार ४ व्यवसायीको नाममा दर्ता भएको अत्याधुनिक हतियार खोसिएको […]

हतियारसहित नेपाल पसेका तीन भारतीय पक्राउ

८ फागुन, रौतहट । अबैध हतियारसहित तीन जना भारतीय नागरिकलाई रौतहट प्रहरीले गौरको एक होटलबाट पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरीएको छ । गौर नगरपालिका-२ स्थित मुन्ना होटलबाट विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिएका प्रहरीले भारत बिहार राज्य मुजफ्फरपुर जिल्ला हरसेर ग्रामपञ्चायत-१ […]

चुनावी सुरक्षाका लागि इजाजतप्राप्त हतियारको खोजी

२८ कात्तिक, वीरगञ्ज । पर्सा प्रशासनले पाँच दिनभित्र इजाजतप्राप्त हतियार बुझाउन सर्वसाधारणलाई निर्देशन दिएको छ । १० र २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो । कात्तिक मसान्तभित्र सबै हतियार संकलन गरिसकिने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । प्रशासनका अनुसार पर्सामा इजाजत लिएका सात […]

कडा पारियो सुरक्षा, ३३ हजारले बुझाएनन् अनुमतिका हतियार

२० वैशाख, काठमाडौं । आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनका अनुसार सबै सुरक्षाकर्मी आआफ्नो कार्यक्षेत्रमा […]

दर्ता भएका १७७ हतियार चितवनमा बुझाइएन, प्रहरीले खोज्ने

१७ वैशाख, चितवन । । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार सङ्कलन अभियानअन्तर्गत चितवनमा तोकिएको समयभित्र जम्मा २९ जनाले मात्रै हतियार बुझाएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार २७ वटा हतियार दर्तावाला रहेको र दुईवटा भने बिना दर्ताका भरुवा बन्दुक बुझाइएको छ । प्रहरीले दिएको समयसीमा यही वैशाख १५ गतेभित्र दर्ता […]

लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्ता हतियारसहित पक्राउ

४ कात्तिक, भक्तपुर । लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्तालाई प्रहरीले भक्तपुरको मनहरा सुकुम्बासी वस्तीबाट हतियारसहित पक्राउ गरेको छ । लोकन्थली मनहरा सुकुम्बासी वस्तीमा बिदेशमा रहेका दाजुको कटेरोमा बस्दै आएका पाँचथर पञ्चामी ३ का सचिन्द्र पालुङ -लिम्बु) लाई प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान खुकुरीसहित निवासबाटै पक्राउ गरेको हो । उनको साथबाट एउटा चक्कु, सात […]

सुदूरपश्चिम पृतनाबाट हराएको हतियार पर्खालको चेपमा भेटियो, तीन जना पक्राउ

७ भदौ, काठमाडौं । गत साउन २१ गते सेनाको दिपायलस्थित सुदूरपश्चिम पृतनाबाट हराएको हतियार पृतनाकै पर्खालको चेपमा भेटिएको छ । हतियार चोरेको अभियोगमा ३ जना पक्राउ पनि परेको स्रोतले बतायो । पक्राउ परेकाहरु सैनिक हुन् की गैरसैनिक खुलाइएको छैन । स्रोतका अनुसार हतियार शुक्रबार बिहानै पृतनाको पर्खालको चेपमा फेला परेको थियो । दुई नम्बर गेटको कुलपाते जाने […]

सेनाको कोतबाट रहस्यमय रुपमा अत्याधुनिक हतियार गायब

२४ साउन, डोटी । नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायलबाट हराएको सट मेसिन गन (एसएमजी) खोजी गर्न नेपाली सेनाको एक टोली आईतवार साँझ हेलिकप्टरमार्फत दिपायल पुगेको छ । सुदूरपश्चिम पृतनामा सुरक्षार्थ खटिएको गरुडदल गणको एक टुकडीको हतियार हराएपछि छानबिनका लागि टोली दिपायल आइपुगेको सैनिक श्रोतले जनाएको छ । श्रोतका अनुसार उक्त गरुडदल गणको टुकडीको सटमेसिन गन […]

हतियारसहित दुई जना पक्राउ

२४ साउन, इनरुवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही गाविसबाट  हतियारसहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई आइतबार राति सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २१ हासँपोसा बस्ने अरविन्द्र चौधरी र छेदनलाल चौधरी रहेको सुनसरीका […]

सेनाको ब्यारेकभित्रैबाट हतियार हराए

२४ साउन, काठमाडौं । नेपाली सेनाको सुदूरपश्चिम पृतनाबाट एसएमजीसहित दुईवटा गोली भरिएका म्यागेजीन हराएपछि सेनाभित्र खैलाबैला मच्चिएको छ । दिपायलमा सुरक्षार्थ खटिएको गरुडदल गणको एक टुकडीको हतियार शुक्रबार हराएको बताइएको छ । तर सेनाले यसको आधाकारिक पुष्टि गरेको छैन । हतियार हराएपछि छानबिनका लागि नेपाली सेनाको एक टोली हेलिकप्टरमार्फत दिपायल पुगेको  छ । पृतनाबाट सटमेसिन […]

आधुनिक हतियारसहित ६ पक्राउ

२३ साउन, जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुराकीका आधारमा जनकपुरको वंशीचोकबाट हतियारसहित छ जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले पक्राउ गरिएका व्यक्तिहरुको विषयमा अनुसन्धान भइरहेको बताउँदै आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए । पक्राउ गरिएका हतियारहरुमा दुईवटा कटुवा पेस्तोललगायत केही आधुनिक हतियारसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका […]

हतियार खरिदमा नेपाल भारतसँग असहमत

३२ जेठ, काठमाडौं । नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ । नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुमादनमा हतियार नकिन्ने निर्णय सुनाएको हो । नेपालले हतियारमा पनि सिलिङ तोकर मात्र अनुदान दिन प्रस्ताव राखेको […]

पोखरामा भेटियो अत्याधुनिक हतियारमा लाग्ने २४ राउण्ड गोली

२९ जेठ, पोखरा । पोखरामा शनिबार अत्याधुनिक हतियारमा प्रयोग हुने गोली फेला परेको छ । पोखरा-८ स्थित फिर्केखोलामा अत्याधुनिक हतियार एस.एल.आर.मा प्रयोग हुने २४ राउण्ड गोली फेला परेको हो । फिर्के-बुलौंदी बृहद सरसफाई अभियानका क्रममा फिर्केखोला क्षेत्र सरसफाई गर्ने क्रममा गोली भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । एसएलआरमा प्रयोग हुने ७.६२ एमएमको २४ […]