हिमलुङ हिमपहिरोमा थप दुई शव फेला
२०८३ असोज १२ गते १२:१४ अगाडि
असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ ।