व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने मितिको म्याद थप्दै ऊर्जा मन्त्रालय
२०८३ साउन ६ गते १०:२६ अगाडि
बाढीका कारणले विद्युत आपूर्ति हुन नसकेका स्थानमा वैकल्पिक व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।