एमआरपी नलगाउने फ्लो टेक इन्टरप्राइजेजलाई सवा २ लाख जरिबाना
२०८२ साउन २३ गते १७:५७ अगाडि
वाणिज्य विभागले नियमित अनुगमन अन्तर्गत आइतबार २९ फर्म तथा पसल अनुगमन गरेको थियो ।