कांग्रेस ११ महिला उम्मेदवार : पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसँग भिड्दै
प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले अघि सारेका महिला उम्मेदवारहरू मुलुकको शासनसत्ता सम्हाली सकेका पूर्वप्रधानमन्त्रीदेखि मन्त्री बनिसकेका विपक्षी दलका ‘हेभी वेट’ नेताहरूसँग चुनावी प्रतिष्पर्धामा छन्...