गिरेको छैन निजी क्षेत्रको मनोबल, नयाँ प्रणालीमा नयाँ शक्ति लिएर उठ्ने प्रण
मंगलबार जेनजी आन्दोलनका दौरान निजी क्षेत्रमाथि भयानक आक्रमण भयो । व्यवसायीहरु क्षतिको आंकलन गर्न सक्ने अवस्थामा छैनन् । तर, निराश पनि छैनन् ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।