+
+
Shares

ट्रम्पले गरे मोदीलाई फोन, के भयो कुराकानी ? 

‘शान्ति र स्थायित्वका प्रयासहरूबारे निरन्तर सम्पर्कमा रहने विषयमा हामी सहमत भयौँ,’ मोदीले लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १९:३०

१० चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर कुराकानी भएको बताएका छन् । पश्चिम एसियाको अवस्थाबारे आफूहरूबीच टेलिफोन कुराकानी भएको मोदीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

‘राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त भयो र पश्चिम एशियाको अवस्थाबारे उपयोगी विचार-विमर्श भयो,’ मोदीले भनेका छन्, ‘भारतले तनाव न्यूनीकरण र यथाशीघ्र शान्ति पुन:स्थापनाको समर्थन गर्दछ ।’

स्ट्रेट अफ होर्मुज खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु सम्पूर्ण विश्वका लागि अत्यन्त आवश्यक रहेको मोदीले बताएका छन् । ‘शान्ति र स्थायित्वका प्रयासहरूबारे निरन्तर सम्पर्कमा रहने विषयमा हामी सहमत भयौँ,’ मोदीले लेखेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?