सुनमा उपभोक्तामाथि तेहरो कर, एक महिनादेखिको आन्दोलन सुन्दैन सरकार
सुनमा २ प्रतिशत विलासिता शुल्क कम्तीमा तीनपटक लाग्छ, त्यसमाथि हिरालगायत धातुमा १३ प्रतिशत भ्याट लाग्दा हिराजडित सुनका गहनामा १९.९१ प्रतिशतसम्म कर लाग्ने भएको...

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।