खेल, अभिनय र समाजसेवामा सक्रिय उमर खान (भिडियो)
सुरुमा भिलेनको रोल आउँदा ‘हिरो मात्र गर्छु’ भन्ने सोच आएको थियो, तर पछि लाग्यो कि कलाकार भएपछि इमानदारिता, धैर्य र हौसला चाहिन्छ ।
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।