राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
बिहीबार दिउँसो चार बजेसम्म जेनजी प्रतिनिधिहरूलाई राष्ट्रपतिसँगको वार्ताको छनक थिएन । तर, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अगाडि राखेर जेन–जी प्रतिनिधिहरूका...