हुम्ला हिमपहिरो अध्ययन टोलीले ५ हजार ३५० मिटर उचाइमा भेट्टायो ३ वटा हिमताल
तिलगाउँमा हिमपहिरो आउनुका कारणबारे अध्ययन गर्न पुगेको विज्ञ टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा तीन वटा हिमताल फेला परेको जनाएको छ...
२०८२ जेठ १२ गते १३:२३
