News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा मंगलबार साँझदेखि दुई फिटभन्दा बढी हिमपात भएको छ।
- हिमपातले खेतबारीको जेठासे बाली राम्रो हुने आशामा कृषकहरू खुसी भएका छन्।
- तर हिमपातले जनजीवन कष्टकर बन्न थालेको छ।
१४ माघ, हुम्ला । हुम्लामा फेरि हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।
मंगलबार साँझदेखि हिमपात सुरु भएको हो । स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ ।
हिमपातले कृषकहरूलाई राहत महसुस भएको छ । खेतबारीको जेठासे बाली राम्रो हुने भएपछि कृषकहरू खुसी भएका हुन् । तर, जन जनजीवन भने कष्टकर बन्न थालेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4