३ ‘मोडुलर ओटी’ प्रयोगहीन, अपरेशनका बिरामी बाहिर पठाउँछ प्रादेशिक अस्पताल
२२ साउन, जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका-१९ बेंगाशिवपुरका ३५ वर्षीय सञ्जय महरालाई ५ साउनमा मुजेलियामा ट्याक्टरले ठक्कर दियो । तिघ्रामा चोट लागेर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना...
