Comments Add Comment

वेस्टर्न यूनियनको बाह्रौं विजेता सुदिप श्रेष्ठ

Western-Union

२५ भदौ, काठमाडौं । वेस्टर्न युनियनको साप्ताहिक पैसा दोब्बर योजनाको बाह्रौं विजेता सुदिप श्रेष्ठ भएका छन् । काठमाडौँ निवासी श्रेष्ठले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेका थिए ।

लक्की ड्र मार्फत गरिएको बिजेता छनौटमा वेस्टर्न यूनियन मार्फत यस हप्ता रकम प्राप्त गर्ने सबै ग्राहकलाई समावेश गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक हप्ता वेस्टर्न युनियनको एमटीसीएन कोडबाट लक्की ड्र गरेर ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिन्छ । जसमा ग्राहकले अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकममध्ये जुन कम हुन्छ त्यही उपहारमा प्रदान गर्छ ।

२० हप्तासम्म चल्ने यस प्रर्वद्धनात्मक योजनाभर हरेक हप्ता अधिकतम ५० हजार रुपैयाँका दरले कुल १० लाख रुपैयाँ जित्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment