Comments Add Comment

कोष्टारिकाका खेलाडीहरुलाई स्वागत गर्न राष्ट्रिपति विमानस्थलमै आए

Costa-Rica-World-Cup-1

तीन पूर्व विश्व च्याम्पियनको समूह डीमा परेर पनि कोष्टारिकाले विश्वकप फुटबलमा क्वाटरफाइनलसम्म यात्रा तय गर्‍यो । ४.५ मिलियन जनसंख्या रहेको कोष्टारिकाको टोली ब्राजिल विश्वकपमा डार्कहर्सका रुपमा छाएको थियो ।

क्वाटरफाइनलमा नेदरल्याण्डसँग टाइब्रेकरमा पराजित हुँदै कोष्टारिकाको टोली घर फर्किएको छ । विश्वकपमा शानदार प्रदर्शन गरेका खेलाडीहरुलाई राजधानीमा भब्य स्वागत भएको छ । खेलाडीहरुको स्वागतका लागि हजारौं समर्थकसँगै राष्ट्रपति लुइस गिलमो सोलिस समेत विमानस्थलमा आइपुगेका थिए ।

विमान अवतरण गर्नासाथ गोलकिपर नाभासले अगाडी झ्यालबाट देशको झण्डा फहराए । लगतै खेलाडीहरुको स्वागतमा पानीको फोहोरा छोडिएको थियो ।

Touchdown: Goalkeeper Keylor Navas (right) waves the Costa Rican flag as thousands of fans gather

विमानबाट झरेका खेलाडीहरुलाई राष्ट्रपति सोलिसले हात मिलाएर स्वागत गरेका छन् । विमानस्थालमा देशको झण्डासहित आएका समर्थकहरुको ठूलो भिड थियो । खेलाडीहरुलाई गरिएको स्वागत च्याम्पियनलाई भन्दा कम थिएन । खेलाडीहरुले समर्थकसँगै नाचगान समेत गरेका छन् । 

Water performance: Costa Rica achieved their best ever World Cup finish by reaching the last eight

  
National heroes: The Central American country has a population of just 4.5 million people

 Pandemonium: There was no room to move in San Jose as fans flocked to the airport
Party time; The squad sing and dance as fans throw ticker-tape on their heroes

 
It's a sign: One young fan can't hide his excitement as the players arrive back home

  
Unprecedented: Costa Rica's previous best World Cup performance was reaching the round of 16 in 1990

Fitting finale: Costa Rica won the hearts and minds of many neutrals with their dramatic run

  
Centre stage: Navas takes to the microphone as celebrations go in to the night

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment