Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबरहरु

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानसभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिले संघीय व्यवस्थापिकाको नामसहित ४८ विषयमा सहमति जुटाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नागरिक दैनिकले चिनियाँ रेलले ६ वर्षमा नेपाललाई जोड्ने, बिपीका सरजाम काठमाडौंमा सारिएको, अल्जेरियाली जहाज दुर्घटनागस्त भएको खबरलाई प्राथमिकताका साथ छापेकोछ ।
अन्नपूर्ण पोस्टले भारतीय विदेशमन्त्री आज नेपाल आउँदै गरेको, आम सहमति भएमा नेपाल र भारतबीच उर्जा सम्झौता हुने, सभासदलाई जिल्ला नजान निर्देशन गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले भारतीय ठूला कम्पनीले नेपालका ठूला आयोजना होल्डमात्रै गरेको, विदेशी सस्ता वस्तु आयातमा प्रतिवन्ध लगाइने, दुईटा लाइसेन्स लिने विरुद्ध कारबाही हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
कारोबारले भारतमा उपचार गर्दा चाहिनेजति भारु बैंकले साटिदिने, बढी निर्यात हुने वस्तु नै विदेशी कच्चा पदार्थमा निर्भर रहेको, मानव विकास सूचकांकमा नेपालको सुधार भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-rajdhani

2-samacharpatra

3-nagarik

4-annpurna

5-naya-patrka

6-karobar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment