Comments Add Comment

२ करोड खर्च गरेर वक्षस्थललाई मुटु बनाइन् यी महिलाले (तस्वीर सहित)

जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानै छ । मान्छेलाई इच्छा जाग्यो भने आखिर जे पनि गर्न पछि पर्दो रहेनछ । बेलायतमा एक महिलाले धेरै समय तथा रकम खर्च गरेर आफ्नो स्तनलाई मुटुको आकार दिएकी छिन् ।
३० वर्षकी कि्रस्टिना बुटेलले १५ वर्षको समय लगाएर १ लाख ३० हजार पाउण्ड अर्थात् २ करोड नेपाली रुपैयाँ भन्दा बढि खर्च गरेर सर्जरी गराई आफ्नो निप्पललाई मुटुको आकारमा ढालेकी हुन् ।

nude1
वेकफिल्डकी बासिन्दा बुटेल १५ वर्षकी छँदा स्पेनको इबिजामा छुट्टी मनाउन गएकी थिइन् । त्यहाँ एक जना कलाकारले उनकै कार्टून बनाइदिएछन् । त्यो देखेर उनी निकै मोहित बनिन् । आफ्नो कार्टुन उनलाई निकै ग्लामरस लाग्यो र आफुले चाहेको कुरा सोही कार्टुनको पात्रमा पाएपछि उनलाई कार्टुनजस्तै बन्न मन लाग्यो ।
त्यसका लागि उनले अहिलेसम्म आफ्नो नितम्बको समेत सर्जरी गराएकी छिन् । साथै अनुहारको सर्जरी मेकअपका साथै वक्षस्थलको समेत ५ पटक सर्जरी गराएर निकै ठूलो आकार ३६ के मा पूराएकी छिन् ।

nude2
उक्त कार्टुनले उनलाई आफ्ना वक्षस्थलका टुप्पालाई मुटुको आकारमा ढाल्न मन लाग्यो । त्यसपछि उनले स्थानीय टाटु कलाकारको सहारा लिइन् । उनको त्यो इच्छामा श्रीमानले पनि साथ दिए ।
सर्जरी गरेर अंग बढाउनु उनका लागि लत जस्तै भएको छ । आफुलाई बडेमाको नितम्ब मन पर्ने र अब नितम्ब समेत प्रत्यारोपण गर्न लागेको उनी बताउँछन् ।
उनका मुटु आकारका निप्पलका तस्वीर यहाँ राख्न सकिएन । हेर्ने मन भए यहाँ क्लिक गर्नुहोला ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment