Comments Add Comment

इङ्ल्याण्डको कप्तानमा रुनी

१२ भदौ, काठमाडौं । इङ्ल्याण्डका प्रशिक्षक रोय हड्सनले नयाँ कप्तानको जिम्मेवारी स्ट्राइकर वायन रुनीलाई दिएका छन् ।

उनले हालै मात्र सन्यासको घोषणा गरेका स्टफेन जेरार्डको स्थान लिनेछन् । इङ्ल्याण्डका लागि ९५ क्याप जितेका रुनीले ४० गोल गरेका छन् ।

रुनी म्यानचेष्टर युनाइटेडका समेत नयाँ कप्तान हुन् । लुइस भान हाल प्रशिक्षक भएपछि रुनीलाई कप्तानको जिम्मेवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment