Comments Add Comment

बैद्य माओवादीद्वारा प्रमुख तीन दलसमक्ष ८ बुँदे माग पेश

१७ भदौ, काठमाडौं । नेकपा-माओवादीले प्रमुख तीन दलसमक्ष आठबुँदे माग राखेको छ । कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुसँग मंगलबार भएको छलफलमा माओवादी नेताहरुले संविधानका अन्तसबुस्तुबारे सहमतिका लागि सर्वपक्षीय भेला गर्नु पर्नेसहितको माग राखेको हो ।

बैद्य माओवादीको मागप्रति तीन दल सकारात्मक देखिएका छन् । तीन दलले अन्तरिक छलफल गरेर भदौ १९ गते निर्णय दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment