Comments Add Comment

नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

५ पुुस, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीमा  शनिबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

कावासोती १५ खर्कट्टा भन्ने स्थानमा ना ३ ख ५७१ नम्बरको बसले नम्बर नखुलेको मोटसाइललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका माटरसाइकलमा सवार दुई जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment