७ माघ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक दलका नेताको ध्यानाकर्षण गर्दै भनेका छन्-‘भोलि माघ ८ गते जनतालाई के जवाफ दिनुहुन्छ ? यसमा म नेताज्यूहरुको ध्यानाकर्षण गराउँछु ।’
राजनीतिक दलका नेताहरुलाई माघ ८ गते जनतालाई जवाफ दिन ध्यानाकर्षण गराएका नेम्वाङले पौने १२ बजे सुरु भएको संविधानसभाको बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।
नेम्वाङले यो अवधिका शीर्ष नेताहरुवीच छलफल होस् भन्नका लागि बैठक स्थगन गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4