Comments Add Comment

प्रधानमन्त्री आज ११ बजे काठमाडौं आइपुग्ने

१३ बैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाबाट भ्रमण छोट्याएर आइतबार काठमाडाैं आउँदैछन् । उनी विहान ११ बजे नेपाल आइपुग्ने छन् ।

एफ्रो एसियाली सम्मेलनमा सहभागी हुन उनी इन्डोनेसियाको जाकार्ता गएका थिए । यसअघि त्यहाँबाट थाइल्याण्डमा उपचार गराएर उनी नेपाल आउने कार्यक्रम थियो । कोइराला थाइल्याण्ड बसाइ छोट्याएर नेपाल आउन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment