Comments Add Comment

पशुसेवा कार्यालयद्वारा हजारौँ पशुको उपचार

१७ असार, जाजरकोट । जिल्ला पशुसेवा कार्यालयले हजाराैंपशु चौपायाको उपचार गरेको बताएको छ ।

जिल्लाका विभिन्न गाविसमा रहेका ३५ हजार बाख्रालाई पिपिआर खोप, रेबिजविरुद्धको भेक्सिन १० हजार पशु चौपायालाई, पाँच हजार पशुलाई भ्यागुत्ते, चरचर्रे रोगविरुद्धको औषधि गरिएको छ ।

त्यस्तै २५ हजार बाख्रा, भेडालाई आन्तरिक तथा बाह्य परजीवीको उपचार गरिएको जानकारी जिल्ला पशुसेवा कार्यालयका प्रमुख गुरुप्रसाद खकुरेलले दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment