Comments Add Comment

लगत नहुँदा ऐतिहासिक सम्पदा चोरिने डर

Swoyambhu-after-Earthquake,

१७ साउन, काठमाडौं । भूकम्पमा क्षतिग्रस्त मठमन्दिर र स्मारकका बहुमूल्य सामग्रीको लगत तीन महिना बितिसक्दा पनि संकलन गरिएको छैन् ।

शक्तिशाली भूकम्पमा क्षतिग्रस्त परातात्विक र सांस्कृतिक सामग्री भण्डारण गरिए पनि लगत नउतारिँदा चोरिने डर बढेको छ ।

वैशाख १२ को भूकम्पपछि काठमाडौं उपत्यकाका मठमन्दिरमा भएको क्षति विवरण संकलन भए पनि त्यहाँ रहेका मूर्ति, घन्ट, टुँडाल र झ् याललगायत महत्वपूर्ण पुरातात्विक सामग्रीको लगत सरकारसँग नरहेको नागरिकमा खबर छ ।

भूकम्पबाट भत्किएका र प्रभावित सम्पदा निकै पुराना रहेका र त्यहाँका सामग्रीमा अन्तर्राष्ट्रिय तस्करसमेत आकृष्ट हुने भएकाले चोरिने सम्भावना बढेको पुरातत्वविदले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment