+
+
Shares

इन्डोनेसियाको एक विमान ५४ यात्रुसहित सम्पर्कबिहीन

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३१ गते १५:३७

Trigana-Air

३१ साउन, काठमाडौं । इन्डोनेसियामा एक विमान पपुवामा वेपत्ता भएको अधिकारीहरुले बताएका छन् । विमानमा ५४ जना सवार थिए ।

‘स्थानीय समय अनुसार दिउँसो ३ बज्नु केही अघि टि्रगाना एयरको विमान सम्पर्कबिहीन भएको हो । विमान प्रान्तीय राजधानी जयापुराको हवाइ अड्डाबाट दक्षिणी शहर ओक्सिबिलका लागि उडेको थियो ।

विमानमा चालक दलका पाँच सदस्य, पाँच बच्चा तथा शिशुसहित ४९ जना यात्रु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?