+
+
Shares

मोटा मानिसका रोचक तस्वीरहरु (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते ९:००

abc-e

सोसल साइटमा मानिसहरुका उटपट्यांग तस्वीरहरु राख्नु चल्तीको ट्रेण्ड नै हो । दुनियामा धेरै दुब्लो तथा धेरै मोटो जिउ भएका मानिसहरु समेत मनोरन्जनको पात्र बन्ने गरेका छन् र धेरैको आँखामा पर्छन् । यस्ता मानिसहरुका तस्वीरहरु इन्टरनेटमा खुबै हेरिन्छन् पनि ।

इन्टरनेटमा खोजखाज पार्दा भेटिएका मोटा मानिसका केही रोचक तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ । पाठकवृन्द यो सामाग्रीको आशय मानिसको सरीरको आकारलाई होच्याउनु वा खिसिट्युरी गर्नु चाहीँ होइन है । केवल स्वस्थ मनोरञ्जनको दृष्टिकोणले मात्र प्रस्तुत गरिएको बुझ्नुहोला

world fat man and women (5)

world fat man and women (6)

world-fat-man-and-women-5

world-fat-man-and-women-3

world-fat-man-and-women-9

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?