+
+
Shares

लाइभ रिपोर्टिङका क्रममा दुई पत्रकारको हत्या गर्ने पूर्व पत्रकार !

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १० गते ९:४८

Alison-Parker-and-Adam-Ward
१० भदौ, काठमाडौं । अमेरिकाको भर्जिनियामा लाइभ रिपोर्टिङका क्रममा दुई पत्रकारको गोली हानेर हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको छ ।

वेस्टर फ्लेनेगनले आफैंलाई गोली हानेका हुन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय रेडियो स्टेशनका अनुसार उनी हत्या गरिएका दुई पत्रकार कार्यरुत टीभी डब्लू डी बी जे ७ का पूर्व पत्रकार हुन् । उनी २०१३ मा निस्कासनमा परेका थिए ।

अन्तरवार्ता लिने क्रममा २४ वर्षीय एलिसन पार्कर र २७ वर्षका क्यामरा पर्सन एडम वार्डको गोली हानेर हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?