Comments Add Comment

खाद्यान्नमा ठूला व्यापारीको कालोबजारी

Rice
१७ असोज, काठमाडौं । भारतबाट दैनिक उपभोग्य सामग्रीको आपूर्ति बन्द भएको मौका छोपी ठूला व्यापारीले खाद्य वस्तुको मूल्य वृद्धि गरेका छन् ।

ठूला व्यापारीले भन्सार विभागले मूल्यांकन शुल्क बढाएको र बन्दका कारण ढुवानी खर्च बढेकोभ न्दै मिलेमतो गरेर चामल र खानेतेलको मूल्य बढाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

चामलमा प्रतिकिलो पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म र खानेतलमा ३० रुपैयाँ बढी थपेर उपभोक्तालाई ठग्दै आएका छन् । सोयाबिन र सनफ्लावर तेलको मूल्य वृद्धि गरिएको छ । व्यापारीले मिलेमतोमा कालोबजारी गर्न सुरु गरे पनि सरकारी निकायले नियन्त्रण गर्न कुनै कदम चालेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment