Comments Add Comment

मोडलको साथमा न्यूड समय बिताएपछि नयाँ यूवतीसँग जस्टिन

justin-4
२१ बर्षका विश्व चर्चित पप गायक जस्टिन विवर यूवतीका कारण सधै नै चर्चामा रहन्छन् । चर्चित नायिका तथा गायिका सेलेना गोमेजसँग प्रेम टुटेपछि उनी विभिन्न यूवतीको साथमा देखिएका छन् । एक साताअघि मात्र उनले एक मोडलसँग न्यूड होलिडे मनाएका थिए । उनको यो क्रियाकलाप पनि खुबै चर्चामा थियो ।

प्लाटिनम कपाल बनाएका कारण जस्टिन अहिले क्याप लगाएर हिड्ने गरेका छन् । उनै जस्टिन फेरि नयाँ सुन्दरीसँग देखिएका छन् । हेली वोवन नाम गरेकी नयाँ सुन्दरीसँग जस्टिन देखिएका हुन् । जस्टिन र हेली दुबै क्याजुअल पहिरनमा देखिएका थिए ।
justin-1

justin-2जस्टिन र हेली मिडियाको क्यामेराबाट बच्नका लागि पनि हरदम कोशिशमा थिए । तर, सडकमा विश्वकै चर्चित गायक हिडेपछि मिडियाले पछ्याउने त भए नै । justin-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment