Comments Add Comment

सन्नी तेर्श्राे पटक नेपालमा

sunny-leone-in-nepal

एउटा भोड्काको विज्ञापनमा मोडलिङ गर्ने क्रममा गएको दसैं तिहारमा नेपाली दर्शकलार्इ शुभकामना दिएकी बलिउड नायिका सन्नी लियोनी फेरि नेपाल आएकी छिन् ।

जिङ भोड्का लञ्च कार्यक्रममा उनी पति डेलियल वेबरसँगै उपस्थित हुने कार्यक्रम  छ । उनी तेर्श्राे पटक नेपाल अाएकी हुन् ।

आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमा उनले लेखेकी छिन् ‘संसारमै सबैभन्दा बढी मन पर्ने देश नेपाल जाँदैछु । एकदमै उत्साहित छु ।’ उनका पतिले भने ‘नेपाल जाँदैछु’ मात्र लेखेका छन् । उनले इन्स्टाग्रममा पतिसँगै बसेको तस्बिर पनि शेयर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment