Comments Add Comment

अब प्रधानाध्यापकले पढाउनु नपर्ने

School-Final२३ माघ, काठमाडौं । अरु शिक्षकले जसरी नै बिद्यार्थीलाई पढाउनुपर्दा बिद्यालय व्यवस्थापनमा समय दिन नसेकपछि प्रधानाध्यापकलाई व्यवस्थापनको मात्रै जिम्मेवारी दिने गृहकार्य अघि बढेको छ ।

अगामी वर्षबाट सुरु हुने बिद्यालय क्षेत्र विकास कार्यक्रम मा प्रधानाध्याकले कक्षा लिनु नपर्ने व्यवस्था गर्ने गृह कार्य अघि बढाएको आजको राजधानी दैनिकमा समाचार छ ।

बिद्यालय सुधारको लागि प्रधानाध्यापलाई व्यवस्थापिकिय जिम्केवारी मात्रै दिने गरेर छलफल भइरहेको शिक्षा मन्त्रालयकी उपसचिव तथा सह प्रवक्त्ता सरस्वती पोखरेलले बताइन् ।  प्रधानाध्यापकले विद्यालयमा योजना बनाउने, कार्यान्वयनको अवस्था मुल्यांकन गर्दा मात्र विद्यालय सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment