Comments Add Comment

वेवारिसे पिस्तोल बरामद

३ फागुन, दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले आईतबार वेवारिसे अवस्थामा पिस्तोल बरामद गरेको छ ।

वेवारिसे अवस्थामा तुलसीपुर १० दमारगाउ स्थित खैरावाङ मन्दिर नजिकै वेवारिसे अवस्थामा इटालियन पिस्तोल फेला पारेको गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

अत्याधुनिक पिस्तोलका बारेमा अनुसन्धान भइरहेका प्रसाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment