Comments Add Comment

भाजपा नेता भन्छन्- गाईको मासु खाएकाले बोल्टले नौ स्वर्ण जिते

Usain-Bolt

१३, भदौ काठमाडौ । भारतीय जनता पार्टीका नेता उदित राजले गाईको मासुबारे एक विवादित ट्वीट गरेका छन्, जसका कारण उनी सामाजिक सञ्जालमा मानिसहरुको निशारामा परेका छन् ।

उदितले ट्वीट गरेका छन्, जमैकाका उसेन बोल्ट गरीब थिए र, उनका ट्रेनरले उनलाई गाईको मासु खान सल्लाह दिए । यसपछि बोल्टले ओलम्पिकमा नौ स्वर्ण पदक जिते ।’

यो ट्वीटपछि उनी अरुले मात्र होइन, भाजपाकै कार्यकर्ताले पनि उनको ओलाचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment