Comments Add Comment

ट्याटु शो गर्दै रीहाना

rihana fashion 1
विश्व चर्चित गायिका रीहाना स्टेज र स्टेज बाहिर आफ्नो स्टाइल र फेसनका कारण चर्चित छिन् । विशेषगरि, रीहानाले स्टेजमा जसरी आफ्नो गायनबाट तहल्का मच्चाउने गर्छिन्, पहिरनले पनि उत्तिकै चर्चा पाउने गर्दछ ।

सोमबार बेलुकी उनै विश्व चर्चित गायिका स्टाइलिस्ट पहिरनमा उपस्थित भइन्, तर उनमा कुनै खालको डर थिएन । पेरिसमा एक फेसन विकमा उपस्थित हुने क्रममा रीहानाले आफ्नो शरीरमा खोपिएको ट्याटु पनि शो गरिन् ।

प्रिन्ट गरिएको स्कर्ट र माथिल्लो भागमा स्पष्ट रुपमा ट्याटु देखिने पहिरनमा रीहाना आकर्षक देखिएकी थिइन् । हलिउड नायिका जस्तै गायिकाहरु पनि पहिरनमा सजग हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment