Comments Add Comment

अनुको प्रेममा विनोद परेपछि कसले लियो बदला ?

binod and anu
गायक वुद्ध एन श्रेष्ठको आवाजमा समावेश ‘छुटी जाने माया’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेश थापाको शब्द रहेको गीतमा श्रेष्ठकै संगीत छ । भिडियोमा अनु शाह, विनोद पौडेल र किराँतले मोडलिङ गरेका छन् ।

अनु र विनोदको प्रेमका कारण विक्षिप्तिएका किराँतले कसरी उनीहरुको हत्या गर्छन् भन्ने कथा भिडियोमा बुनिएको छ । विनोद र अनुलाई भिडियोमा रोमान्टिक अवतारमा देखाइएको छ । पासाङ योञ्जन लामाको निर्देशनमा तयार भएको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment