Comments Add Comment

बर्षाको अनुहारमा सफलताको मुश्कान

barsa-raut-12
नेपाली चलचित्र क्षेत्र यतिबेला नयाँ स्टारको खोजीमा छ । रेखा थापा, प्रियंका कार्कीपछि अबको स्टार को त ? भन्ने बहस पनि भैरहेको छ । हरेक चलचित्रमा नयाँ-नयाँ नायिकाको आगमन भैरहेको छ । यसैले, पनि कुन नायिकाले कसलाई उछिनेर अगाडि जान्छन् भन्ने अड्कल गर्न मुश्किल छ ।

बर्षासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस् 


लगातार ३ वटा चलचित्रको सफलताले यतिबेला नायिका बर्षा  राउतलाई नेपाली चलचित्रका दर्शकमाझ परिचित गराइदिएको छ । उनले अभिनय गरेका चलचित्र धेरै दर्शकले हेरेका छन् । ‘नाई नभन्नु ल ४’ डेब्यू नायिकाको ‘छक्का पन्जा र जात्रा’ नामक चलचित्रले सफलता हासिल गरे । barsa-raut-1 barsa-raut-3 barsa-raut-6
बर्षा अहिले सफलतामा मुस्कुराइरहेकी छिन् । तर, उनको हातमा चलचित्र नै हाक्ने खालका प्रोजेक्ट आएका छैनन् । दर्शकले अब के बर्षालाई सोलो चलचित्रमा पनि पत्याउलान् ? यो भने प्रतिक्षाको बिषय हो । तर, ठूला ब्यानरका चर्चित कलाकारसँग काम गर्दा नायिका राउतलाई फाइदा भने भएको छ । barsa-raut-10 barsa-raut-13

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment