मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

‘डल्ली’लाई ‘डायरी’को पिर, ओठमा मुस्कान

अनलाइनखबर


चलचित्र ‘नोभेम्बर रेन’मा नायिका मात्र बनेकी छुल्ठिम गुरुङ अहिले त निर्मात्री पनि बनेकी छिन् । उनले, निर्माण गरेको चलचित्र ‘डायरी’ जेठ ५ गतेबाट रिलिज हुने तयारीमा छ ।

निर्मात्री बनेपछि छुल्ठिमको दौडधुप छुट्टै छ । ‘नोभेम्बर रेन’को प्रचारमा त छुल्ठिम खासै हिडेकी थिइनन् । तर, अहिले भने उनलाई ‘डायरी’को वहुतै चिन्ता छ ।
‘नोभेम्बर रेन’ चलचित्रबाट ‘डल्ली’ पात्रमा हिट भएपछि उनले चलचित्रमा काम नै नगर्ने बताएकी थिइन् । तर, उनको यो कुरा लामो समयसम्म टिकेन । उनी, चलचित्र निर्माण र अभिनयमा एकसाथ लागिन् ।

तस्बिरः श्रीधर पौडेल

२०७३ चैत ७ गते १६:४९ मा प्रकाशित (२०७३ चैत ८ गते ११:५०मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • sanyog chamling लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १९:०६

    best of luck!dalli.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this