Comments Add Comment

श्रृष्टीको मुस्कान


नेपाली चलचित्रमा नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको लोभलाग्दो करिअर बनिसकेको छैन । उनी, अभिनित एउटा मात्र चलचित्र ‘गाजलु’ रिलिज भएको छ । यसपछि, श्रृष्टीको करिअर कुन गतीमा अगाडि बढ्छ भन्न अझै गाह्रो छ । उनी, नयाँ चलचित्र ‘रोमियो एन्ड मुना’मा काम गरिरहेकी छिन् ।

तर, श्रृष्टीको सुन्दरता र मुस्कानको भने खुबै फ्यान छन् । पूर्व मिस नेपाल भएकाले पनि श्रृष्टीको चर्चा चलचित्र क्षेत्रमा नआउँदैदेखि थियो । उनको सुन्दरता, उचाइको धेरै फ्यान देखिन्छन् । एक कार्यक्रममा पुगेकी श्रृष्टीले आफ्नो जादुमय मुस्कान छर्दै तस्बिर खिचाइन् ।


तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment