मंगलबार, ३ असोज, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

आश्माको फेशन

अनलाइनखबर

चलचित्र ‘आभाष र रामप्यारी’मा काम गरेकी नायिका आश्मा डीसीको हात अहिले खाली छ । चलचित्र क्षेत्रमा राम्रै सोच बोकेर आएकी आश्माको हातमा अहिले चलचित्र नै छैन ।

चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा उनलाई अफर राम्रैै आएको थियो । तर, उनले कथावस्तु हेर्न थालिन् । अहिले त अफर नै आउन छाडेको छ ।

आश्मा आफूलाई अहिले कम अफर आउन थालेको स्विकार गर्छिन् । तर, अब उनी चलचित्र क्षेत्रमै नयाँ रुपमा उदाउने बताउँछिन् । यसका लागि केही समय लाग्ने उनको भनाई छ ।

एक कार्यक्रममा आकर्षक गाउनमा पुगेकी आश्माले पहिरनमा आफू सजग रहेको बताइन् ।

तस्बिरः श्रीधर पौडेल

आश्मा र नम्रतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

२०७४ असार ६ गते १६:१५ मा प्रकाशित (२०७४ असार ७ गते ११:३५मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • samjhana लेख्नुहुन्छ    |   २०७४ असार ६ गते १७:३३

    AASMA JI HAJUR MALAI SARAI RAMRI LAGXA..

    5
    4
    Share

  • desantos लेख्नुहुन्छ    |   २०७४ असार ७ गते १२:४४

    Sarai Ramri.

    3
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this