Comments Add Comment

चेल्सी र आर्सनलले अंक बाँडे

१ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् ।

आइतबार भएको खेलमा चेल्सी र आर्सनलले गोलसहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको अन्तिम केही मिनेट चेल्सी १० खेलाडीमा सिमित भएको थियो । ८७ औं मिनेटमा उसका डेभिड लुइसले रातो कार्ड पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment