+
+
WC Series
पोखरा एभेन्जर्स 2025
9/1 (2.2)
VS
१०६ बलमा १५७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

चितवनकी ठूलीमायाले पाइन् आईएमईको टिभी

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते १२:१५

ime prize

१४ भदौ, काठमाडौं । चाडवाडको अवसरमा आईएमईले सुरु गरेको दसैंमा SLC योजनाअन्तर्गत पहिलो टिभी विजेता घोषणा भएको छ ।

भादौ १ देखि शुरु योजनाको पहिलो साप्ताहिक विजेता चनाउली चितवन निवासी आईएमईका सेवाग्राही ठूलीमाया ब्लोन भएकी हुन् । उनले ३२ इन्चको एलईडी टिभी प्राप्त गरेका छिन् ।

यस योजनाअन्तर्गत दैनिक रुपमा विजयी हुनेले सामसुङ्गको स्मार्टफोन, साप्ताहिक रुपमा विजयी हुनेले एलईडी टिभी र बम्पर लक्की ड्र मा विजयी हुनेले ईओन कार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?