+
+
Shares

फेरि एक्सन फिल्म लिएर अाए रोहित-अजय (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २७ गते १५:१९

singham returnsएक्सन फिल्म बनाउन माहिर मानिएका निर्देश रोहित सेट्टी ‘सिंघम रिटन्स’ लिएर दर्शकमाझ आउँदैछन् । यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । अजय देवगन फिल्मस्सँगको सहकार्यमा यो सिनेमाको निर्माण भएको हो । चलचित्रका करिना कपुर र अजय देवगण मुख्य भूमिकामा छन् ।

चलचित्रको सार्वजनिक ट्रेलरमा अजय देवगनको खतरनाक एक्सन देखाइएको छ । चलचित्र अगष्ट १५ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । निर्देशक रोहित सेट्टीले आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई लिदै आएका छन् । चलचित्र ‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिनु भन्दा बाहेक रोहितका अधिकांश सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् । गोलमालको ३ वटा सिक्वेलमा पनि रोहितले अजयलाई नै हिरो बनाएका थिए ।

 

lgb]{zs /f]lxt ;]§Ln] cfkm\gf clwsf+z PS;g lkmNddf gfos cho b]ju0fnfO{ lnb} cfPsf 5g\ . rnlrq …r]GgO{ PS;k|];Údf gfos ;fx?v vfgnfO{ lng’ eGbf afx]s /f]lxtsf clwsf+z l;g]df cho g} lx/f]sf] ?kdf b]lvPsf 5g\ . uf]ndfnsf] # j6f l;Sj]ndf klg /f]lxtn] chonfO{ g} lx/f] agfPsf lyP .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?