+
+
Shares

तरकारीले छोपिन् मोडलले गोप्य अंग

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १ गते ११:३४

courtney-hot

स्वस्थ रहनका लागि शाहाकारी बन्नुहोस् । विश्व चर्चित मोडल कर्टेनी स्टोडनले तपाइलाई शाहाकारी बन्न आग्रह गर्दै आफ्नो गोप्य अंग तरकारीले छोपेकी छिन् ।

शरीरलाई आकर्षक राख्न र स्वस्थ बन्न शाहाकारी भोजनको आवश्यकता पर्ने भन्दै उनले विकिनी पहिरन लगाएकी छिन् । उनको विकिनी पनि शाहाकारी तरकारीले नै बनाइएको छ ।

वासिङ्टन डीसीमा बिहिबार आयोजना भएको कार्यक्रममा मोडलको यस्तो रुप देखिएको छ । रियालिटी स्टारले शाहाकारी भोजनको स्वाद निक्कै मिठो हुने समेत बताइन् ।courtney-hot-1 courtney-hot-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?