Comments Add Comment

‘ह्याप्पी न्यू ईयर’को ट्रेलर सार्वजनिक (भिडियो)

srk

बलिउडका बादशाह मानिने साहरुख खानको निर्माणमा तयार भएको चलचित्र ‘ह्याप्पी न्यू ईयर’को टे्रलर सार्वजनिक भएको छ । आज मुम्बइमा एक कार्यक्रमको आयोजना गर्दै यसको प्रतिक्षित टेलर सार्वजनिक गरिएको हो ।

फराहा खानको निर्देशनमा तयार भएको सिनेमामा साहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, बुमन हिरानी, सोनु सुद लगायतका कलाकारको अभिनय छ । तिहारको अवसर पारेर प्रदर्शनमा आउने यो सिनेमाले बक्स अफिसमा नया रेकर्ड राख्ने विश्वास गरिएको छ ।

अधिकांश दृश्य दुबइमा छायांकन गरिएको सिनेमालाई कलरफूल बनाउने प्रयास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment