Comments Add Comment

चीनको क्विन्तांग नदीमा ११ फिट अग्लो छाल, धेरै आतंकित (फोटो फिचरसहित)

Gigantic-tidal-wave

चीनको क्विन्तांग नदीमा आएको विश्वकै सबैभन्दा ठूलो ज्वारीय तरंग (टाइडल बोर) ले नदी किनारामा रहेका सयौँ मानिसलाई एकाएक सोहोर्यो ।

अविश्वसनीय रुपमा यस्ता छाल आएपछि धेरै मानिस अताल्लिए । पूर्वी चाइना समुद्रबाट आएको ज्वारले क्विन्ताङ नदीमा त्यस्तो ठूलो तरंग सिर्जना गरेको हो ।

नदीको मुख सानो भएका कारण ज्वारमार्फत आएको पानी प्रवाह हुन नपाउँदा ठूलो छाल पैदा भयो र ११.५ फिट अग्लो छालले धेरैलाई आतंकित बनायो ।

Gigantic-tidal-wave-1

तिब्र गतिमा माथि चढिरहेको छाल जब नदीको तरंगमा जोडसँग मिल्दछ तब यस्तो टाइडल बोर उत्पन्न हुन्छ ।

समुद्रसँग जोडिएका धेरै नदीहरुमा यस्तो प्रलयपूर्ण तरंग उत्पन्न हुने गर्छ । गएको वर्ष अगष्टमा सामुदि्रक आँधीसँगै आएको यस्तै तरंगले चीनमा ३० जना घाइते भएका थिए ।

People on the banks of the Qiantang River in China's Zhejiang province take cover from the world's largest tidal bore that can generate waves up to 11.5 feet high 

Tidal bores can be seen in several locations around the world, including the Britain's longest river, the Severn, but the Qiantang bore is the largest

One brave child (bottom right) faces the wave as it hit the Qiantang River bank in east China's Zhejiang province

People were drenched as the world's largest tidal bore struck yesterday. The 'trumpet-shaped' mouth of the Qiantang can generate waves up to 11.5 feet high

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment