+
+
Shares

‘छेस्को’मा पवित्राको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३ गते १०:४९

pabitra-aacharya
कलाकार पवित्रा आचार्यले चलचित्र ‘छेस्को’को एक गीतमा नृत्य गरेकी छिन् । पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा पुजना प्रधान, राजन कार्की, अन्जित खड्का, रविन वैद्य, श्रृष्टी सेन्चुरी, राधिका घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुरेश थापाको निर्देशनमा तयार भएको चलचित्रलाई दुर्गा बिष्टले निर्माण गरेका हुन् । यो सिनेमाले ड्रक्सको कुलतमा फस्ने मानिसहरुको कथा बोलेको छ । तर चलचित्रमा ड्रक्सबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने पनि देखाइएको निर्माणपक्षले जनाएको छ ।

‘आउँछ रे, आउँछ रे, मलाई लिन आउँछ रे’ बोलको गीतमा पवित्राको नृत्यसँगै कोरियोग्राफी पनि छ । एक कलेजको स्वागत कार्यक्रममा पवित्रालेे चलचित्र भित्र यस्तो नृत्य गरेकी हुन् ।
pabitra-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?