४ भदौ, काठमाडौं । एप्पलका उत्पादनको नेपालस्थित आधिकारिक खुद्रा बिक्रेता इभो स्टोरले दशैैं-तिहार अफर ल्याएको छ ।
अफर अन्तर्गत इभो स्टोरबाट ५० हजार रुपैयाँभन्दा बढिको सामान खरिदमा जेबीएल भोएगर र जेबीएल फि्लीप उपहार पाइने छ । भदौ १ गतेबाट सुरु भएको अफर तिहारसम्म जारी रहने बताइएको छ ।
इभो स्टोर एप्पलका विभिन्न उत्पादनका लागि नेपालको आधिकारिक खुद्रा बिक्रेता तथा सेवा प्रदायक हो । दरवार मार्गस्थित शेर्पा मल र मर्कनटाइल प्लाजामा इभो स्टोरको शो-रुम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4