+
+
Shares

सुनकोशी पीडितलाई नाडाको एक लाख एक हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १९:३६

४ भदौ काठमाडौं । नेपाल अटोमोवाइल डिलर्स एसोसिएसन (नाडा)ले सुनकोशी बाढी पीडितकालाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

बुधबार नाडाका अध्यक्ष शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई चेक हस्तान्तरण गरे ।

नाडाको ३७ औँ वाषिर्क साधारणसभा राजधानीको सोल्टी होटलमा भइरहेको छ । साधारणसभामा उद्योग वाणिज्य महासंघका महासंघका उपाध्यक्ष दिनेस श्रेष्ठ, नाडाका अध्यक्ष सेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेस काजी श्रेष्ठले सवारी साधनमा लगाइदै आएको कर घटाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?